प्रेस विज्ञप्ति तथा सूचना
नविकरण सम्बन्धि सूचना !! आर्थिक बर्ष २०७६।०७७ सम्मको बार्षिक विवरण नबुझाएका तथा नविकरण नगरेका फर्म तथा कम्पनिले २०७९ साल पाैष मसान्त भित्र विवरण र जरिवाना तथा शुल्कको ६ प्रतिशत रकम बुझाएमा बाकी जरिवाना तथा शुल्क मिनाहा हुने गरी नविकरण गरिने व्यहाेरा सम्बन्धित सबैमा जानकारीका लागि सूचित गरिन्छ ।
Submit By : oicp salyan View Image...